रातु नदीमा अवैध उत्खनन भएको भन्दै सर्वोच्च अदालतमा रिट

महोत्तरी । रातु नदी उत्खननको विषयलाई लिएर राजनीतिक दलहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्खनन भएको भन्दै बिहीबार दलहरूले संयुक्त मुद्दा दर्ता गरेका हुन् । वातावरणमा प्रतिकूल असर पार्ने गरी आइई रिपोर्ट बनाएको, मापदण्डविपरीत नद‍ीजन्य पदार्थ उत्खनन गरेको, स्थानीय सरकारले नै…