आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबार बाट शुरू

काठमाडौँ । आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबार बाट शुरू भएको छ । विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उद्धाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले, " निफको सफलताको शुभकामना ब्यक्ति गर्नुहुदैँ यतिधेरै चलचित्रहरू नेपालमा एकसाथ…