काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार हुतिहारा भएकाे बताएका छन् । एमाले केन्द्रीय समिति बैठकलाई मंगलवार सम्बोधन गर्दै ओलीले आफैँले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका हुन् । ‘छानबिन आयोगले मन्त्री दोषी हो भनिसक्यो । न मन्त्रीले राजीनामा गर्छन्, न…