प्रचण्डकाे फकाउने काइदा : ल्हाेछार मनाउनेलाई भने- ‘अब तामाङलाई मन्त्री बनाउँछु’

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने र तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा शनिबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठन हुने र तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने बताएका हुन् । 'अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बाग्मती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ,' उनले…