विराटनगर । कोसी सरकारको मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । मन्त्रिपरिषद् विस्तारअघि सरकारले आन्दाेलनरत पहिचान पक्षधर समूहसँग ५ बुँदे सहमति गरेकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । स्रोतका अनुसार कार्की नेतृत्वको सरकारमा मन्त्रालयका लागि नेपाली कांग्रेसबाट प्रदीप सुनुवार, इन्दिरा थापा, रामकुमार खत्री र नेकपा माओवादीबाट…