नेक्सस एजुकेसनल कन्सल्टेन्सीद्वारा स्क्विड गेम शैलीमा माघ १३ गते बृहत् मल्टी डेस्टिनेशन एजुकेसन फेयर आयोजना गर्ने

काठमाडौं। काठमाडौँको सामाखुशीस्थित नेक्सस एजुकेसनल कन्सल्टेन्सीले आउँदो माघ १३ गते अर्थात जनवरी २६ को दिन बृहत् मल्टी डेस्टिनेशन एजुकेसन फेयर आयोजना गर्ने भएको छ। कोरियन वेब सिरिज ‘स्क्विड गेम’ (오징어 게임) को शैलीमा आयोजना गरिने यस मेलामा युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, जापान, कोरिया लगायत विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्। उच्च शिक्षाको लागि विदेश…