स्वतन्त्र उम्मेदवार हर्क बोहराको एजेन्डाः आरआरलाई उत्कृष्ट सरकारी क्याम्पस बनाउने प्रतिबद्धता

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा सार्वजनिक गरेका हुन् । आरआर क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार…