काठमाडौं । पत्रकार बिक्रम सुनार र बहुचर्चित गायिका प्रिति आलेको आवाजमा रहेको ‘निगाली झाँपो’ सार्वजनिक भएको छ । आर्थिक क्षेत्रका सक्रिय पत्रकार सुनारको ‘निगाली झाँपो’ बोलको गीत शनिबार कमल थापा यूट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त गीतमा गायिका प्रिति आले र सुनारको स्वर भरेका छन् । अर्थ क्षेत्रमा पत्रकारीताका साथै सांगितक क्षेत्रमा सक्रिय…