लस एञ्जलस । यति बेला ओस्करमा सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म ओपनहेइमरको भन्दा बढी चर्चा रेस्लर एवम् हलिउड अभिनेता जोन सीनाको भइरहेको छ । ओस्कर समारोहमा उनको एउटा हर्कतले सारा संसारको ध्यान उनीतिर गएको हो । 'पहिरन निकै महत्त्वपूर्ण हुन्छ' मञ्चमा अर्धनग्न उभिएका जोन सिनाले यत्ति बोलेपछि अस्कर अवार्डमा उपस्थित फिल्मकर्मी गलल हाँस्न थाल्छन् । त्यसपछि…