मुम्बइ । रजनीकान्त एक प्रतिभाशाली कलाकार मात्र होइनन, उनी ती स्टारहरू मध्ये एक हुन् जसले सादगी जीवनलाइ मानिसहरूले बिर्सन सक्दैनन । रजनीकान्तले फिल्मबाट धेरै धन र प्रसिद्धि कमाए तर आफ्नो सादगीलाई कहिल्यै बिर्सदैनन । भनिन्छ नि कलाकारहरु आफ्नो स्टाइलका कारण मानिसको मनमा राज गर्छन् । उनको सादगी जीवनका कारण पनि मानिसहरूले उनलाई आफ्ना देवता भनी…