काठमाडौं । चर्चित गायिका समिक्षा अधिकारी र गायक राजु ढकालको स्वरमा रहेको असार महिना बिशेष गीत 'रिमझिम पानी पर्यो 'को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी 'हाइटेक इन्टरटेन्टमेन्ट'ले निर्माण गरेको गीतमा लक्ष्मण पोखरेलको शब्द ,संगीत र लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ । सरोज…