गोपीनाथको फिल्म लोकेशन हेर्न गएका निर्देशकको शव फेला, ९ दिन देखि थिए बेपत्ता

हैदाराबाद । दक्षिण फिल्म उद्योगका चर्चित निर्देशक वेत्री दुराईसामीको ४५ वर्षको उमेरमा निधन भएको छ । विगत ९ दिनदेखि हराइरहेका निर्देशकको खोजी अभियान चलिरहेको थियो, उनी हिजो अबेर भेटिएका छन् । परिवारले उनको खोजी गरेर पत्ता लगाउने १ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो । तर हिमाचलको किन्नूर जिल्लामा वत्रीको शव भेटिएपछि…