इमरान हास्मी दोस्रो पटक साउथ इन्डियन मुभीमा देखिँदै

मुम्बइ । सन् २०१८ मा रिलिज भएको चलचित्र ‘गुडाचरी’को सिक्वेलबाट निर्माण पक्ष फेरि एकपटक फिल्मी पर्दामा फर्किने तयारीमा छन् । तेलुगु भाषामा बनेको यो एक्सन प्याक स्पाई थ्रिलर फिल्मलाई शशि किरण टिक्काले निर्देशन गरेका हुन्। गुडचारीको पहिलो पार्टीमा अभिनेता आदिवी सेठसँगै शोभिता धुलिपलाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । गुडचारीको दोस्रो भागमा आदिवी सेठ बाहेक…