समय र भाग्य किन्न नमिल्ने

कविता ।। यो धर्तिमा वरिपरि फुलहरू धेरै फुल्छ । आजभोलि आफ्नो मान्छेहरूले नै भुल्छ के गर्नु समय र भाग्य किन्न नमिल्ने । मृत्युको मुल्यलाई पसिनाले तिर्न नमिल्ने ।। डाडाँभरि सुसेलि हालि चराहरू कराएको छ । प्रदेशी ले गर्दा आफ्नो मान्छेहरू हराएको छ । बरू धन हराएको होकि मन हराएको हो । कसको मन कस्तो छ…