अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक

काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाह्रय पर्यटनको विकासको लागि फिल्म र म्युजिक भिडियोहरु पनि एउटा बलियो माध्यम बन्ने गरेका छन् त्यसमा नेपाली गीतको भन्दा हिन्दी गीतको बजार धेरै ठुलो रहेको…