“ओरिफ्लेम”को पाँचौ शाखा विस्तार

काठमाडौं- नेपालका लागी आयतित आधिकारिक विक्रेता एजि इन्टरनेश्नल प्रा.लि ले “ओरिफ्लेम स्विडेन”को पाँचौ शाखा विस्तार गरेको छ । बानेश्वर चोक स्थित कृष्ण सदनको पहिलो तल्लामा एक समारोह बीच औपचारिक रूपमा सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आगन्तुक, ग्राहक एवं कम्पनिका कर्मचारीहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो। शिवरात्रीको दिन नयाँ शाखा विस्तार गरेको उपलक्ष्यमा ग्राहकहरुको नि:शुल्क…