काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सय २० स्थानीयवासीले सेवा लिएका छन् । हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा भएको शिविरको उद्घाटन शनिबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले आफ्नो स्वास्थ जाँचसँगै गरेका…