एलओडी छैठौ वर्षमा, ६ दिनै वार्षिकोत्सव मनाउँने

काठमाडौँ- ठमेलस्थित एलओडी क्लबले छैठौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ । स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो । क्लबका अनुसार माघ २६, २८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । पहिलो दिन अर्थात् माघ २६…