निराज रानाभाट, चितवन । चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले फागुन २५ गते ‘ लक्की फिल्मी अवार्ड - २०८१ ’ गर्ने भएको छ । ‘ चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान ’ भन्न मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ ।लक्की मिडिया हाउस चितवनका महा -…