काठमाडौ। आगामी साउन १ गते देखि सवारी चालक अनुमति पत्र छपाई गर्न सवै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले हाल सम्म छपाई गर्न बाँकि सवारी चालक अनुमतिपत्रको छपाई गर्ने र आगामी बैशाख १ देखि साउन १ गते सम्ममा सवै प्रदेशले सवारी चालक अनुमति पत्रको छपाई गर्ने गरि निर्णय भएको हो । मंगलबार…