ऐतिहासिक ‘निसान पदमार्ग’ मा तीनदिने पदयात्रा सुरु

काठमाडौँ । इलाममा पर्यटन प्रवर्द्धन गर्ने हेतुले सुरु भएको ‘निसान पदमार्ग’ तिनदिने कार्यक्रमको उद्घाटन सहित हिजाेबाट शुभारम्भ भएको छ। तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको हो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ । नेपाल–भारत सिमाना…