हल्ट प्राइज एट शंकर देव क्याम्पस सहित तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान शिविर सम्पन्न

काठमाडौं । काठमाडौंको पुतलीसडक स्थित शंकर देव क्याम्पसमा गत शुक्रबार, रक्तदान शिविर सम्पन्न भएको छ।रक्तदान कार्यक्रम शिविर हल्ट प्राइज एट शंकर देव क्याम्पस, रेड क्रस सर्कल र स्वतन्त्र विद्यार्थी यूनियन (स्वोबियु)को संयुक्त आयोजनामा सम्पन्न भएको हो । उक्त रक्तदान शिविरमा करिब १५४ जना व्यक्तिहरूले स्वेच्छाले रक्तदान गरेका थिए। यो प्रयासले रक्तको अभावलाई कम गर्न र…