माघ २९ - थाक्रे गाउँपालिकाको वडा नं ११ मा अवस्थित यस लडकिदेवि मन्दिरमा आज साझ मेला लाग्ने भएको छ । हरेक वर्ष माघ शुक्ल चतुर्दशी का दिन विशिष्ट अर्चना गरेर सर्वसाधारण ले रातभर दिप बालि जाग्रम बसि दर्शन गर्ने चलन रहेको छ । यस मन्दिरमा आजको दिन रातभरी जाग्रम बसी पुजा आरधाना गर्दा मनोकाक्षा पुरा…