काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पूजिँ बजारमा प्रर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारले तयारी गरिरहेको बताउनुभएको छ । नेपाल निर्यात परिषदको २७औँ वार्षिक साधारणसभाको सम्बोधन गर्दै उहाँले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु बनाइरहेको बताउनुभयो । उहाँले लगानीको मुनाफा सुनिश्चीत गर्न नीतिगत सुधारमा सरकार लागिपरेको बताउनुभयो । मन्त्री भण्डारीले नेपालको…