काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवाहक सवारीको निर्वाध अवागमन रोकी ७२ घण्टे पास खारेज गर्न माग गरेको छ । सोमबार महासंघले देशभरका राष्ट्रिय राजमार्गहरूमा अनधिकृत रुपमा कानुनी छिद्रको प्रयोग गर्दे स्वदेशी तथा विदेशी सवारी साधनले अधिक भारवहन गरी संचालन भएको भन्दै त्यसलाई रोक्न माग महासंघले गरेको महासचिव राजेन्द्र विक्रम वानियाले बताए ।…