कार्तिक १०, काठ्माण्डौँ । बजार अनुगमन गर्ने सरकारी टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट भएको गल्ती स्विकार्दै माफी मागेका छन् । उनीहरूले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनमा कुलेश्वरको फलफूल बजारमा हुने गरेका सबैखाले अनियमिमता रोक्ने प्रतिबद्धता समेत जनाएका छन् । विगतमा बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई आफूहरूबाट अनजानमा असहयोग भएको…