काठमाडौं, सेप्टेम्बर ३०, किफायती दाममा नवीनतम प्रविधिको पर्याय टेक्नोले आफ्नो नयाँ फोन टेक्नो स्पार्क ३० सी बजारमा ल्याएको छ । जेन जी, कलेजका विद्यार्थीहरू र ट्रेन्डसेटरहरूका लागि डिजाइन गरिएको यो फोनको स्ट्यान्डआउट डिजाइन,अल्ट्रा स्मूद कार्यशीलता, र अत्याधुनिक सुविधाहरूले एक आकर्षक प्याक प्रदान गर्दछ, जसको सुरुवाती मूल्य मात्र रु १६४९० (६+१२८ जीबि) र रु १९९९० (८+…