उद्योगमन्त्री भण्डारीसंग जाम्बियाका गैर आवासीय राजदुत चन्दाको शिस्टाचार भेट

काठ्माण्डौँ २८ भदौ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदुत पर्सि प्याट्सन चन्दाले शिस्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०, १९८६मा स्थापित भए देखिनै दुई देशबीच शान्तीपूर्ण रहदैँ आएको बताउनुभयो । दुवै देशहरु अतिकम विकसित र भूपरिवेष्ठित् भएको कारणले दुवै…