एकै दिन सहकारीको मुख्य कार्यालय र शाखा बाट १३ लाख चोरी

लेटाङ । मोरङको लेटाङ नगरपालिका—२ मा रहेको एकिकृत जनभावना वचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकैपटक चोरीभएपछि सेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका छन् । एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएको महिनौं बितिसक्दा पनि छानवीन नभएको भन्दै सेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका हुन् । सेयर सदस्य तथा…