व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने:उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

काठमाडौं, कार्तिक। ४ अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताउनु भएको हो। अर्थमन्त्री पौडेलले राजस्व स‌ंकलन र पूँजीगत खर्चका…