इञ्जिनियरहरुका लागि स्टाफ कलेज बनाउन पहल गर्छु : सुवासचन्द्र बराल

काठमाडौंः नेपाल इञ्जिनियर्स एसोसियसनको ३४ ओैं केन्द्रीय तथा लुम्बिनी प्रदेश तेस्रो कार्यकारिणी समितिको निर्वाचनका लागि अध्यक्ष उम्मेदवार सुवासचन्द्र बराल समूहले नेपालगञ्ज र दाङको घोरहीमा इञ्जिनियरहरुसँग अन्र्तक्रिया गरेको छ । दुवै ठाउँमा भएको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष उम्मेदवार बरालले देशको विकासमा इञ्जिनियरहरुको योगदान बढी भए पनि नीति निर्माणमा भूमिका कम भएकाले हस्तक्षेपकारी प्रतिनिधित्व आवश्यक रहेको…