काठमाडौं । संघीय सरकारले ग्याल्पो ल्होसार भन्दै सोमबार सार्वजनिक बिदा दिएकोमा बौद्धमार्गीहरूले विरोध गरेका छन्। ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाइसकिएको बौद्धमार्गीहरूले बताएका छन्। नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले फागुन २५ गते नै विज्ञप्ति निकालेर यस वर्ष ग्याल्पो ल्होसार माघ २७ गते नै मनाइसकिएको उल्लेख गरेका थिए। ‘तर नेपाली पात्रोमा…