मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः

२०८१ असार १० गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः १) नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने । २)आव २०८०र८१ मा…