काठमाडौँ बासीलाई कोटिहोमको निम्तो दिन साइकल र्‍याली

काठमाडौँ । मानव सेवा फाउन्डेसन नेपालले आइतबार काठमाडौँमा बृहत साइकल र्‍याली गरेको छ । ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा फाउन्डेसनले र्‍यालीको आयोजना गरेको हो । र्‍याली पशुपति क्षेत्रबाट सुरु भइ चक्रपथ परिक्रमा गरेको थियो । करिब २७ किलोमिटरको उक्त र्‍यालीमा प्रतिनिधीसभा सदस्य शेर बहादुर कुँवरको पनि उपस्थिति रहेको थियो भने गायक कमल खत्री तथा…