बैशाख ७ काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु¥याइरहेको वताउनुभएको छ । प्रथम राष्ट्रिय याक दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, चरन…