४ सय रुपैयाँको निहुँमा चक्कुले हानेर श्रीमतीको हत्या

बाँके । बाँकेमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मदा घर भइ बाँकेको कोहलपुर नगरपालिका–१४ पावर्बतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मा श्रीमती २१ वर्षीया सुशिला सुनारको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार श्रीमान्…