कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । मृतक १० जनाकै सनाखत भएको छ । रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे कपिलवस्तु स्थित कालोजग गण नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि, भारत उत्तरप्रदेश मुरदाबादका…