आमा मन्टेश्वरीको नवौ वर्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी तथा शिक्षक लगायत सम्मानित

काठमाडौँ । काठमाडौँ जोरपाटी स्थित आमा मन्टेश्वरीले आफ्नो ९औ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । मन्टेश्वरीले वर्षिकोत्सवको अवसरमा विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गर्नुका साथै विभिन्न साँस्कृतिक प्रस्तुती गर्दै कार्यक्रम गरेको छ । वर्षिकोत्सवको अवसरमा आमा मन्टेश्वरीले ग्र्याजुएट भएका विद्यार्थीलाई सम्मान गरेको छ । यसैगरि उत्कृष्ट पठनपाठन गराउन सफल मन्टेश्वरीका शिक्षक तथा कर्मचारीहरुलाई समेत हौसला…