एनआइसी एसिया बैंककाे ट्याग लागेकाे करिब २ कराेड नक्कली नाेट बरामद

धरान । सुनसरीबाट ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ट्राफिक प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा सवारी जाँचका क्रममा सुनसरी खोला पुलनजिक सेतो रङको बिआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोबाट ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित भारतको विहार राज्य सुपौल जिल्ला थाना बिरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरेको हो ।…