काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिका नाममा नैतिकता नछोड्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नु भएको छ । नेकपा एमालेको झापा काठमाडौ सम्पर्क मञ्चले शनिवार च्यासलमा गरेको शुभकामना आदन प्रदान तथा क्यालेण्डरल विमोचन कार्यक्रममा उहाँले प्रमुख प्रतिपक्षि माओवादी प्रति लक्षित गर्दै सो बताउनु भएको हो । एमाले पोलिटव्युरो सदस्य समेत रहनु भएका मन्त्री…