काठमाडौ। १५ पुष, तिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धीसँग जोड्नु पर्ने बताउनु भएको छ । सडक वोर्ड नेपालको २२ औ स्थापना दिवशको अवसरमा सोमबार वोर्डमा आयोजीत कार्यक्रममा उहाँले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धीसँग जोड्न आवश्यक रहेको बताउनु भयो । अब बन्ने संरचनाहरुले देशको समृद्धी यात्रामा कति महत्व राख्छन् भन्ने…