पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ ।विशेष गरेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नदी किनार र होचो भूभागमा बसोबास गर्नेहरूले उच्च सावधानी अपनाउनुपर्ने महाशाखाले सूचनामार्फत भनेको छ ।गण्डकी प्रदेशको स्याङ्जा, कास्की, पर्वत आसपासमा तथा लुम्बिनी…