काठमाडौँ । शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका विद्युतीय भ्यान हस्तान्तरण गरेको छ। ती गाडीहरु ठोरी, हेटौंडा हुँदै काठमाडौंसम्म चल्नेछन् । गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सर्भिसलाई सहज बनाउनु आफ्नो प्राथमिकतामा रहेको बताए । उनले भने, “अगामी दिनमा ग्राहकलाई…