काठमाडौँ। आगामि चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा उज्ज्वल खड्काले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थी मुद्दाहरूमा केन्द्रित रहेर काम गर्ने उद्देश्यका साथ खड्काले उम्मेदवारी दिन लागेका हुन्। त्रिविको सुधार र शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने एजेन्डासहित चुनावी मैदानमा उत्रिन लागेका खड्का सक्षम उम्मेदवारको…