धादिङमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

काठमाडौँ । धादिङमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । गएराति  साढे ८ बजेतिर २० मिनेटमा बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा ४ ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो । टिपर आफैँ अनियन्त्रित भई बाटोछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुर्घटनामा टिपरमा सवार ३ जना घाइते भएका थिए । उपचारका…