भक्तपुरबाट बेपत्ता ढकाल मृत फेला, परालले छोपेको अवस्थामा शव भेटियो

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका – २ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकाल मृत फेला परेका छन् । दुई दिन अघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका उनी आज भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै मृत फेला परेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी बसन्त पाठकका अनुसार…